१३ असार काठमान्डौ ।
लामो समयदेखि भारतले नेपाली सिमानजिक एकतर्फीरुपमा बाँध बाँध्ने, सडक निर्माण गर्ने र नेपालतर्फ सीमास्तम्भ सार्नेजस्ता काम भारतले पटक–पटक गर्दै आएको छ । लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितका ७३ भन्दा बढी ठाउँमा सीमा मिच्नुका साथै १०,०१९ वर्ग कि.मि.भन्दा बढी नेपाली भूभाग कब्जा गरेको छ ।
भारतले सीमासम्बन्धी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको ठाडो उल्लङ्घन गरिरहेको छ । झापा, रौतहट, परासी, भैरहवालगायत सीमावर्ती डेढ दर्जनभन्दा बढी ठाउँहरुमा भारतले नेपालपट्टि पर्ने गरी अनाधिकृत तटबन्ध बनाएको छ । भारतको यस्तो दादागिरी रोक्नका लागि नेपाल सरकारलाई गम्भीर हुन हामी हार्दिक अपिल गर्दै अखिल(क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलव्दारा निम्न प्रेस वक्तव्य प्रकाशित गरिएको छ :

 

 

प्रतिक्रिया

सम्बन्धित खवर