१ असार काठमाडौँ ।
भारतले नेपाली भूमि गुन्जीमा वाइफाई सेवा सुरु गरेको छ । सीमाक्षेत्रका बस्तीमा सूचना प्रणाली व्यवस्थित गर्न तीन हप्ताअघि नै वाइफाइ सुरु गरिएको भारतको हिन्दी दैनिक अमर उजालाले जानकारी दिएको छ ।
पत्रिकाले लेखेको छ– “उत्तराखन्डका चीन र नेपालको सीमासँग जोडिएको गुन्जी गाउँमा वाइफाई सेवा सुरु भएपछि अब भारत आफ्नो सीमासित जोडिएका गाउँमा सूचना प्रणाली मबजुत गर्न जुटेको छ ।”
सो पत्रिकाले वाइफाई सेवा सुरु भएपछि कैलास मानसरोबर यात्रा, भारत–चीन व्यापार र उनीहरूको सुरक्षामा फाइदा पुग्ने विश्वास व्यक्त गरेको छ ।
पत्रिकाले गुन्जी क्षेत्रनजिकै भारतीय सेना तथा भारतीय अर्धसैनिक बलहरू आई.टी.बी.पी., एस.एस.बी., बी.आर.ओ. का साथै अन्य सुरक्षा एजेन्सीका मुख्य कार्यालयहरू रहेको पनि उल्लेख गरिएको छ ।
चीन–नेपाल सीमा: सूचनातंत्र मजबूत करने में जुटा भारत, व्यापारियों और सुरक्षा एजेंसियों को होगा फायदा
म्यधलयिबम ब्mबच ग्वबबि ब्उउ ायच द्यचभबपष्लन ल्भधक ष्ल ज्ष्लमष् ७ ीष्खभ ग्उमबतभक जततउकरर।धधध।बmबचगवबबि।अयmरअजबललभकिरमयधलयिबमक

 

प्रतिक्रिया

सम्बन्धित खवर