
१४ राजनीतिक संगठनहरुको कार्यगत एकताको प्रेस विज्ञप्ति प्रकाशित
जेठ १५ काठमान्डौ ।
आज १४ राजनीतिक संगठनहरुको बैठक बसी कार्यगत एकता गर्ने निणय बमोजिम वर्तमान एकाधिकार दलाल पूँजीवादी राज्यसत्ताको विकल्पका रुपमा जनगणतन्त्र र बैज्ञानिक समाजवाद स्थापना गर्ने उद्येश्य र लक्ष्यका साथ विभिन्न ६वटा कार्यक्रमहरुलाई लिएर कार्यगत एकता गर्ने निर्णय बमोजिम एक प्रेस विज्ञप्ति प्रकाशित गरेकाछन्, जसको पूर्र्णपाठ तल दिइएको छ:
प्रेस विज्ञप्ति