मरियोस् धप्प भै आफू टुटोस् अन्ध परम्परा
बाटो देख्न सकून् मान्छे मुस्कुराउन् बसुन्धरा
जिन्दगी एकपालिको कैल्यै पाइन्न फेरि यो
प्राणको तेल हालेर बालियो क्रान्तिको दियो
त्यागको यो उज्यालो नै सिर्जनाको महाबल
आस्थाको ज्योतिको पुञ्जी मुक्तिको उद्गमस्थल
मुक्तिको उद्गमस्थल