अनेकिमहासंघ (क्रन्तिकारी)का अध्यक्ष सीताराम तामाङव्दारा प्युठान नगरपालिका–१, खैरा गाँजुरी निवासी कलादेवी पोखरेलको निधनप्रति समवेदना व्यक्त

प्रकाशित मिति : २०७७ फाल्गुन ११

फागुन ११ काठमाडौं ।

अनेकिमहासंघ (क्रन्तिकारी)का अध्यक्ष सीताराम तामाङव्दारा प्युठान नगरपालिका–१, खैरा गाँजुरी निवासी नेकपा (क्रान्तिकारी माओवादी)का पोलिटब्यूरो सदस्य धनेश्वर पोखरेलकी आमा कलादेवी पोखरेलको यही फागुन १० गते राती ८७ वर्षको उमेरमा भएको दुःखद निधन निधनप्रति समवेदना प्रकट गर्दै निम्नलिखित वक्तव्य प्रकाशित गरिएको छः

समवेदना

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) को महासचिव क. धनेश्वर पोख्रेलका ममतामयी आमा कलादेवी पोख्रेलको ८७ बर्षको उमेरमा फागुन १० गते असामयिक निधन भएको खवरले यो किसान महासंघ (क्रान्तिकारी) को सम्पूर्ण संगठन परिवार दुःखी छौं । जन्म–मरण प्रकृतिको नियम हो । क. धनेश्वर पोख्रेल जस्तो क्रन्तिकारी योद्या जन्माएर उहाँले नेपालको क्रन्तिकारी आन्दोलनमा अहम् योगदान पु¥याउनु भएको कुरालाई कदर र स्मरण गर्दै यो किसान महासंघ (क्रान्तिकारी)को सम्पूर्ण संगठन परिवार दिवंगत आमाप्रति हार्दिक श्रद्दाञ्जली व्यक्त गर्दछ र साथै शोकसन्तप्त सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना जाहेर गर्दछ ।
मिति ः २०७७-११-११
काठमाडौं
सीताराम तामाङ
अध्यक्ष
अ.ने.कि. महासंघ (क्रन्तिकारी)
केन्द्रिय कार्यालय