पौष ११ गुल्मी ।
सर्वहारावर्गका महान नेता क. माओको १२८औ जन्मजयन्ती नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) गुल्मीको आयोजनामा भव्य रुपमा सम्पन्न गरिएको छ ।

कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का पिविएम तथा लुम्वीनी प्रदेश सचिव क. सङकुलले विश्व सर्वहारावर्गका महान नेता तथा नायक क.माओको जीवनी वारे संक्षिप्त व्याख्या प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर