पौष १२ काठमान्डौ । काठमान्डौको माइतीघर मण्डलामा अखिल(क्रान्तिकारी)को आयोजनामा वर्तमान केपी ओली सरकारको प्रतिगमनकारी कार्यका विरुद्ध र संसदीय व्यवस्थाको विकल्पका रुपमा जनताको गणतन्त्र–जनगणतन्त्रको स्थापनका लागि अघि बढौ ! शिक्षा र स्वास्थ्यलाई राष्ट्रियकरण गरी निशुल्क, सर्वशुलभ तथा वैज्ञानिक र जनवादी शिक्षाका लागि संघर्ष गरौ !! शैक्षिक दलाल, भ्रष्ट माफियाहरुलाई कारवाही गरौ !!! भन्ने नाराहरुका साथ विरोध कार्यक्रम सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी)का महासचिव पेशल दाहालले गरेका थिए भने कार्यक्रमलाई सम्वोधन अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेल र उपाध्यक्ष शिलु न्यौपानेले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर