
अखिल (क्रान्तिकारी)ले निम्न मिति र स्थानमा ‘राष्ट्रिय स्वाधिनतामाथिको हस्तक्षेप, शिक्षा र स्वास्थ्यसम्बन्धी समस्या तथा बलात्कार र हत्याका विरुद्ध माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागितका लागि सबै स्वतन्त्रताप्रेमी देशभक्त नेपालीहरुलाई आव्हन गरिन्छ ।
कार्यक्रमः
मिति ः २०७७ असोज १६ गते
समय ः दिउँसो १ः३० बजे
स्थान ः माइतीघर मण्डला, काठमान्डौ
आयोजक
अखिल (क्रान्तिकारी)





























