सकेन सालेसाहब

सकेन सालेसाहब

फिलिङ्स पहिलो पटक होइन
फिलिङ्स लाष्ट पटक होइन
सफलता बाट असफलता
असफलता बाट सफलता
फष्टको लाष्ट
लाष्टको फष्ट
सम्झदारिको शका
शकाको असम्झदारि
बिद्वान बनाउन गाको
कालिदास बनी फर्के
व्यक्तिले बिर्सिएको छ
समाजले बिर्सेको छैन
सकेन छल्न सालेसाहब

परिछ्याको हिरो पाठ
रिजल्टको भेलेन पाठ
टु क्याट
माथि माथि फ्याट
सि सि प्याट
सुत्न साथी चाहिने
खेल्न साथी चाहिने
भरोसा नि छ
भरोसा नि छैन
आँखाले देखाउँछ
मुखले थाहा हुन्छ
अ गरेको
अहंकार बुझ्छ
सहयोगी नि यहि छ
असयोगी नि यहि छ
सकेन ख्यासन सालेसाहब

टेष्टमा टेष्टको अज्ञान
वेष्टमा वेष्टको ज्ञान
उज्यालो नहुदै
अध्यारोले छायो
युबाको जोस
आफनै झोक
के गरिस मगले
आफनै ढगले
अण्डर वाटर पार्क
घरमा बनाएको छ
सुनको गाता हालेको
किताब बचाइ रहन
घरमै चमेरो पालेकोछ
तै राजा,मै रानी
कुवामा भरेको पानी
कसले खाला भनी
डरत्रासले घेरेको
सकेन खान सालेसाहब

लेखाउन बाध्य बनाउदा
कराउन बाध्य बनाउदा
डरले छिरेको होइन
कहरले छिरेको हो
व्यक्तिको लागि होइन
समाजको लागि हो
पारश्मणी झिक्न खोज्दा
पारशमणिको बचाउने हो
समय जस्ले नष्ट गर्छ
समयले उसलाइ नष्ट गर्छ
कहरले होस
रहरले होस
बाघसग डर छैन
मुसासग डर छ
सकेन बचाउन सालेसाहब

बचनबद्धको नाम छ सद्दे
वचन पुराको नाम छ असद्दे
पहिले देखिको रहर
अन्तिम सम्मको डर
बाँस हुन्जे दास
वचन हुन्जेल पास
आगोमा घ्यु थप्नेहरु
एक से एक छ
डाहाले जल्नेहरु
एक से एक छ
खुराकी विरहरु कम छैन
सुराकी विरहरु कम छैन
सत्यको इतिहासमा
असत्य थपिरहे पनि
सेवा गरे,मेवा पाउछ
सेवा नै धर्म हो
व्रम्हाण्डको सृष्टिमा धक्का छ
मानव बिकासमा धक्का छ
सकेन पूरा गर्न साले साहब
समाप्त