अखिल नेपाल क्रान्तिकारी महिला संघ जिल्ला समिति चितवनको अनुरोध

अखिल नेपाल क्रान्तिकारी महिला संघ जिल्ला समिति चितवनको अनुरोध

 

सर्वोच्च अदालतले पत्नी हत्यामा दोषी ठहर रञ्जन कोइरालालाई दिएको सफाई विरुद्ध चितवन जिल्ला अदालतका अगाडि गर्न लागिएको धर्ना कायक्रममा सबै देशभक्त तथा न्यायप्रेमीहरुको सहभागीताका लागि अनुरोध गरिएकोछ ।
आयोजक– अखिल नेपाल क्रान्तिकारी महिला संघ जिल्ला समिति चितवन
स्थान– जिल्ला अदालत भरतपुर चितवन
मिति–श्रावण १३, २०७७
समय–दिउसो १ बजे