‘नेपालमा कृषि र किसान समस्या’ विषयक एक दिने अन्तर सम्वाद कार्यक्रमको आयोजना गरिदै

‘नेपालमा कृषि र किसान समस्या’ विषयक एक दिने अन्तर सम्वाद कार्यक्रमको आयोजना गरिदै

नेकपा (क्रान्तिकारी माओवादी), मसाल, नेकपा (कट्टेल) र नेकपा माले गरी चार कम्युनिस्ट दलहरुसंग आवद्ध किसान संगठनहरुको आयोजनामा ‘नेपालमा कृषि र किसान समस्या’ विषयक एक दिने अन्तर सम्वाद कार्यक्रमको आयोजना गरिदै छ । यसमा अन्य विभिन्न दलहरु र स्वतन्त्र कृषि विज्ञहरुको राय र सुझावहरु संकलन गरी एउटा ज्ञापन पत्र तयार गर्ने र त्यसका आधारमा किसान आन्दोलनको कार्यक्रम पनि विकास गरी घोषणा गर्ने उद्येश्य रहेको जानकारी अखिल नेपाल क्रान्तिकारी किसान संगठनका अध्यक्ष सिताराम तामांगले दिएका छन्
मितिः २०७६ फागुन १७ गते
समयः १२ बजे
स्थानः मधेसी मिडिया हाउस अनामनगर, काठमान्डौ