नेकपा(कान्तिकारी माओवादी)को १ महिने राजनैतिक अभियान अन्तर्गत भक्तपुर जिल्ला स्थित तामाङ्ग राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला कमिटी निर्माण गरेको छ ।
पार्टी जिल्ला इन्चार्ज जीवनको प्रमुख आतिथ्यमा सम्पन्न उक्त भेलाका अन्य अतिथीहरुमा पार्टी जिल्ला सेक्रेटरी विवेक ,तारामुमोका केन्द्रीय महासचिव सुरेश तामाङ्ग, अखिल नेपाल टेडयुनियन महासघ भक्तपुर संयोजक रामकुमार दोङ्ग र तामाङ्ग मोर्चाका ३ न. प्रदेश संयोजक प्रेम तामाङ्ग रहेका थिए ।
भेलाको अध्यक्षता तथा सन्चालन मोर्चाका केस तथा जिल्ला अध्यक्ष पदम तामाङ्गले गरेका थिए । उक्त भेलालाई पार्टी जिल्ला सेक्रेटरी विवेक ,तारामुमोका केन्द्रीय महासचिव सुरेश तामाङ्ग, अखिल नेपाल ट्रेडयुनियन महासंघ भक्तपुर संयोजक रामकुमार दोङ्ग र तामाङ्ग मोर्चाका ३ न. प्रदेश संयोजक प्रेम तामाङ्गले शुभकामना मन्तव्य राखेका थिए ।
अनेमसंघ (क्रान्तिकारी) जिल्ला अध्यक्ष अप्सरा मगर, नेवा राष्ट्रिय मुक्ति मोर्चा जिल्ला अध्यक्ष कृष्ण प्रसाद धेमसु र देजमो नेपाल भक्तपुर सचिव रामहरि गनेजुको समेत अतिथीको रुपमा उपस्थिति रहेको थियो ।
भेलाले पदम तामाङ्गको अध्यक्षतामा १३ सदसीय जिल्ला समिति चयन गरेको छ । जसमा उपाध्यक्ष दान वहादुर तामाङ्ग, सचिव मदन तामाङ्ग, सदस्यहरु दिनेश तामाङ्ग, करुणराज थिङ, माया असली तामाङ्ग, दिलमाया तामाङ्ग लगायत रहेका छन् ।
निर्वाचित पधादिकारीहरुलाई जिल्ला इन्चार्ज जीवनले वद्याइ ज्ञापन गर्दै नेकपा(कान्तिकारी माओवादी)को गरेको वतए ।

 

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर