काठमाडौं । मंगलवार ११ विद्यार्थी संगठनको संयुक्त आयोजनामा माइतीघर मण्डलादेखि दिउँसो ११.०० बजे शैक्षिक माफियाविरुद्ध संयुक्त विरोध र्यली कर्तल ध्वनीका साथ नाराबजी गर्दै कोणसभाका लागि नयाँ बानेश्वर पुगेको थियो ।

हार्दिक शुभकामना !

त्यसपछि बानेश्वरमा आयोजित कोणसभामा ११ वटै विद्यार्थी संगठनका नेताहरुले केपी ओली नेतृत्वको सरकारको फासीवादोन्मुख गन्तव्यको विरोध गरेका थिए । वक्ताहरुले शैक्षिक माफिया, दलाल, तस्कर र भ्रष्टहरुको भण्डाफोर पनि गरेका थिए ।

उक्त विरोध कार्यक्रमलाई शिक्षाप्रेमी तथा शैक्षिक अभिभावकहरुले पनि संबोधन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर