इण्डियनलाई नागरिकतापछि तराइमा जमिनको मूल्य बढ्न सुरु

इण्डियनलाई नागरिकतापछि तराइमा जमिनको मूल्य बढ्न सुरु

जन्मको आधारमा नागरिकता लिएका इण्डियनहरुका सन्तानलाई ओली–पुष्पकमल–रामबहादुर गिरोहले बंशजको नागरिकता दिन सुरु गरे यता जमिन किन्ने इण्डियनहरुको ताँती लाग्न थालेपछि तराइमा जमिनको भाउ अप्रत्यासित रुपमा बढ्न थालेको छ ।

यसबाट तराइका सबै नेपालीहरु र मूलतः मधेशीहरु अत्यन्त ठूलो जोखिममा पर्न थालेका छन् ।

इण्डियनहरुले सर्वप्रथम मत्रेशीहरुलाई विस्थापित गरेर आफ्ना नागरिकहरुबाट तराइ कब्जा गराउने रणनीति बनाएका छन् । परिस्थिति अब निकै गंभीर बन्न थालेको छ ।

तराइका वास्तविक नेपालीहरु विस्थापित भए भने सो भूभाग ठूलो जोखिममा पर्ने संभावना देखिन थालिसकेको छ । यो षड्यन्त्रका विरुद्धमा सबै मिलेर अगाडि बढ्न सोंच्न सुरु गरौं ।

(फेसबुकबाट)