बुटवल । कञ्चन गाउँपालिकाको हर्रैया बजारमा कोणसभा भव्य रुपमा सम्पन्न भएको छ । मेची महाकाली जनजागरण अभियान अन्तर्गत पश्चिम नेपालमा नेतृत्व गरिरहेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय सचिव परि थापाको नेतृत्वमा रहेको जनजागरण टिम कञ्चन गाउँपालिकाको हर्रैया बजारमा पुगेपछि उक्त कोणसभा भएको हो ।

कोण सभालाई देशभक्त जनगणतान्त्रिक मोर्चाका केन्द्रीय सचिव परि थापा र नेकपा (क्रान्तिकारी माओवादी) केन्द्रीय समिति सदस्य पीताम्बर आचार्यले सम्बोधन गरेका थिए ।

हार्दिक शुभकामना !

प्रतिक्रिया

सम्बन्धित खवर