बुटवल । रुपन्देहीको गरगरे र पिपरी चापामा कोणसभा भव्य रुपमा सम्पन्न भएको समाचार प्राप्त भएको छ । मेचीमहाकाली जनजागरण अभियान अन्तर्गत यी कोणसभाहरु सम्पन्न भएका हुन् ।
कोणसभालाई नेकपा (क्रन्तिकारी माओवादी) का केन्द्रीय समितिका सदस्य पीताम्वर आचार्यले संबोधन गरेका थिए । कोणसभाको सञ्चालन टेडयुनियन महासंघका केन्द्रीय सदस्य तथा ५ नम्बर प्रदेश संयोजक राजु भुजेलले गरेका थिए ।