नेतन्याहु पत्नी सहारामाथि राज्य कोष दुरुपयोगको जालसाजी मुद्दा

नेतन्याहु पत्नी सहारामाथि राज्य कोष दुरुपयोगको जालसाजी मुद्दा

जेरुसलेम । नेतन्याहु पत्नी सहारालाई इजरोयलको राज्य कोषबाट लाखौं डलर घोटाला गरेको आरोप लागेको छ । यस्तो आरोप खेप्ने उनी इजरायलकी पहिलो महिला हुन् ।

उनलाई कार्यालयको खाजा नखाई बाहिरका तारे होटल र रेष्टेरेन्टबाट खाजा मगाई खाएको आरोप लागेको छ ।

बाहिरबाट खाजा र खाना मगाएर खाँदा लागेको रकम भनी उनलै लाखौं डलर राज्यकोषबाट झिकेपछि उनीमाथि जालसाजीको मुद्दा लागेको छ ।