क्रान्तिकारी युवा लिगद्वारा श्रद्धाञ्जली व्यक्त

क्रान्तिकारी युवा लिगद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । क्रान्तिकारी युवा लिगका केन्द्रीय सचिवालय सदस्य शम्भू साहको छोरा लव साहको पाँच वर्षको अल्पायुमै निधन हुन पुगेको प्रति गहिरो दुःख व्यक्त गर्र्दै क्रान्तिकारी युवा लिग केन्द्रीय समितिले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।

लिगका अध्यक्ष अमीर महर्जन‘आकाश’ले एक शोक वक्तव्य जारी गरी दिवंगत बालक साहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ । सिरहाको गोलबजारका लव साह एक्कासी विरामी परेपछि उपचारको लागि स्थानीय कर्जनाह अस्पतालमा पु¥याएको, उपचारको क्रममा उनको पौष २१ गते असामयिक निधन हुन पुगेको बालक साहका बुवा शम्भू साहले बताए ।