सिक्किम एउटा स्वतन्त्र देश हुँदा यस्तो थियो राष्ट्रिय गीत (भिडियो सहित)

सिक्किम एउटा स्वतन्त्र देश हुँदा यस्तो थियो राष्ट्रिय गीत (भिडियो सहित)

काठमाडौं । सिक्किम लेण्डुप दोर्जेले भारतमा विलय गराउनुअघि एक स्वतन्त्र मुलुक थियो । चोग्यालको शासन रहेको सिक्किम नेपालीभाषीको बाहुल्यता रहेको निकै सुन्दर भूमि हो । यो सुन्दर भूमिको राष्ट्रिय गीत निकै सुन्दर थियो ।

https://youtu.be/ULcAn0lmbWA

 

यो पनि पढ्नुहाेस् 

रअको भूमिका र इन्दिरा गान्धीको योजनामा सिक्किम यसरी भयो भारतमा विलय