फाल्गुन २०, २०७३ । बाह्य तथा आन्तरिक पर्यटकको रोजाईमा परेको मुस्ताङमा आन्दोलनकारीले सडक अवरुद्ध गरे पछि मुस्ताङ भ्रमणमा आएका र फर्केका आन्तरिक बाह्य पर्यटकसहित हजारौं सर्वसाधारण अलपत्र परेका छन ।
प्रस्तावित राहुघाट गाउँपालिका केन्द्र प्राप्त संघर्ष समितिले बिहानै आफ्नो क्षेत्रमा पर्ने बेनी–जोमसोम सडकको गलेश्वर–बेगखोला खण्डमा सडक अवरुद्ध गरेका हुन् ।