काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य नीलबहादुर पुनकी आमा प्राथना पुनको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
बागलुङ बुर्तिबाङ तिबाङ्ग निवासी पार्टी शुभचिन्तक ९९ वर्षीय पुनको मंसिर ४ गते निधन भएको हो ।
अध्यक्ष किरणले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पुनको निधनप्रति श्रद्धान्जलि व्यक्त गर्दै शोकसन्तब्ध परिवारप्रति समवेदना प्रकट गरेका हुने ।