देशभक्त जनगणतान्त्रिक मोर्चाको कास्कीमा समिति गठन

कास्की । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको कास्की जिल्ला समिति गठन भएको छ । नवगठित समितिको संयोजकमा भीम श्रीस मगर चयन भएका छन् ।

यसैगरी सदस्यहरुमा सन्तबहादुर भुजेल, पर्शुराम, दुर्गादत्त अधिकारी, तिलक प्रसाद बराल, काजिबाबु श्रेष्ठ, कर्णबहादुर पुन, कल्पना थापा, देवी थापा चयन भएका छन् ।

यसैगरी उर्मिला श्रीस, विष्णु राना, सत्यन्त्र, बलबहादुर छन्त्याल, विष्णु सुनार, रामबहादुर पुन, श्रीधन राई लक्ष्मी आचार्य नीलप्रसाद श्रेष्ठ, राम प्रसाद पाण्डे र टेकबहादुर गुरुङलगायत २० सदस्य रहेका छन् ।