मालिकलाई खान अजिङ्गरले बनाएको खतरनाक योजना

eastern_brown_snakeएजेन्सी । मानिसले घर पालुवा जनावरका रुपमा जिभिन्न पाल्तु जनावर पाल्ने गर्दछन् तर केहि मानिसका सोख सुन्दा अचम्म लाग्छ।संसारमा केहि मानिस आफ्नो घरपालुवाका रुपमा विषालु सर्प तथा अजिङगरलाई पाल्ने गर्दछन्।

एक महिलाले आफ्नो घरमा पाल्दै आएको ७ फिट लामो अजिङ्गरले उनलाई खान बनाईरहेको योजना देख्दा आश्चर्य लाग्नु स्वभाविक नै हो।
आफ्नो घरमा संगै बस्ने खाने संगै सुत्ने गरेको अजिङगरले एक्काशि एक हप्ता देखि खाना खान छाडेपछि चिन्ता परेकि उनि अजिङगरको चेक जाँचका लागि पशु चिकित्सकलाई वोलाईन् ।

चिकित्सकको अनुसार अजिङगरमा कुनै रोग नभएको तर संगै सुत्ने बस्ने अजिङगरले आफ्नी मालिक्निलाई खानुे योजना बनाईरहेको बताए ।

एक हप्ता सम्म नखाएर बसेको अजिङ्गर उनलाई खान तथा खाएर पचाउन सक्ने योजना बनाई रहेको थियो ।