इच्छुक प्रतिष्ठानको टोली प्यूठानको स्वर्गद्वारी धनवाङ

इच्छुक प्रतिष्ठानको टोली प्यूठानको स्वर्गद्वारी धनवाङ

 

 

काठमाडौ । इच्छुक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखी , प्रा.डा. जगदिश्चन्द्र भण्डारी, मित्रलाल पंज्ञानी,डा.नन्दिश अधिकारी,धनेश्वर पोख्रेल,मोदनाथ मरहट्टा , अनिल श्रेष्ठ, नारायण प्रशाद भण्डारी, विपिनसहितको टोलीले २०८२ माघ २३ गते प्यूठानको विजुवारमा कवि गोष्ठी सम्पन्न गरेको थियो । टोलीले कार्यक्रम सम्पन्न गरेपछि प्यूठानको स्वर्गद्वारी धनवाङ पुगेको थियो । स्वर्गद्वारी धनवाङमा टोलीले क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल प्यूठानका सेक्रेटरी वीर बहादुर पुनसित पनि भेटघाट भएको थियो । उत्त भेटघाटका अवसरमा लिईएको फोटो ।