अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपालद्वारा श्रद्धाञ्जली तथा समवेदना व्यक्त

काठमाडौं । अखिल नेपाल मगर राष्ट्रिय मुक्ति मोर्चा नेपाल केन्द्रीय समितिको उपाध्यक्ष तेज कुमारी थापामगर तथा लोकेन्द्र थापामगर, श्रीप्रसाद थापामगर, लालमती राना मगर, ईन्द्रा तरामु मगर र पुष्पा सारु मगरका ममतामयी आमा मन कुमारी थापामगर द्दण्डद्द।ण्छ।द्दद्ध गते ठद्ध बर्षको उमेरमा दुखद निधन भएकोले हाम्रो सङ्गठन केन्द्रीय समिति लगायत सिङ्गो सङ्गठनका सदस्यहरू स्तब्ध भएका छौ। यस दुखद घडीमा मृतक आमा प्रति हार्दिक भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल संपूर्ण आफन्त परिवार जनमा हार्दिक समवेदना व्यक्त गरिएको छ ।