चैत्र १९ दोलखा । १० नं. ब्यूरो अन्तरगत दोलखा जिरिबजार क्षेत्रमा घरदैलो, पर्चा बितरण, जनभेटघाट तथा भित्तेलेखन गरिएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पिविएम तथा ब्यूरो इन्चार्ज सुरेश श्रेष्ठको नेतृत्वमा यो दोलखामा जनसम्वन्ध विस्तारका कार्यहरु निरन्तर भइरहेका छन् ।