चैत्र १८ सुर्खेत ।
भेरी कणाली ३ नम्बर ब्यूरोले बिरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गरी जनसम्बन्ध बिस्तार अभियान बारे तथा देशमा अहिले दलालसत्ताको भ्रष्टाचार र राजावादीको प्रतिगमनकारी आन्दोलनका बारेमा पत्रकार सम्मेलन सम्पन्न गर्यो ।
४ नं.कमान्डका नेता कमरेड सुदर्शनले पार्टीव्दारा संचालन गरीरहेको अभियान र समसामयिक बिषयमा प्रस्ट्याउदै पत्रकारले सोधेका प्रसन्नको जबाफ दिनु भएको थियो । कार्यक्रमको अध्यक्षता ब्यूरो सचिब कमरेड प्रकाश उर्जाले गर्नु भयो भने कार्यक्रम सञ्चालन कमरेड किरणले गर्नु भएको थियो ।