चैत्र १० धनकुटा ।
चैत्र १० गते विहान धनकुटा जिल्लाको सिंधुवा बजारमा कोणसभा सम्पन्न गरियो । उक्त कोणसभाका वक्ताहरुमा बालकृष्ण सुवेदी र डिल्लीरामा बोहोरा हुनुहुनथ्यो भने कोणसभाको संचालन धनमायाँ निरौलाले गर्नु भएको थियो ।
सोही दिन दिउसो धनकुटा जिल्लाको छथर गाउँपालिका बडा नं. २ जोरपाटी बजारमा कोणसभा सम्पन्न गरियो । कोणसभाका वक्तामा चन्द्रहरी सुवेदी हुनुहनथ्यो भने संचालन सुरेन्द्र भण्डारीले गनुै भएको थियो ।
उक्त अभियान टोलीले बाटोमा पर्ने विभिन्न ठाउँहरुमा भित्तेलेखन पनि गरेको छ । यसो गर्दै अवतेलिया हुँदै धनकुटा सदरमुकाममा बास बस्ने आजको कार्यक्रम रहेको छ ।