गणतन्त्रकाे वर्तमान अवस्था

गणतन्त्रकाे वर्तमान अवस्था

काठमाडौं/ १५ जेठ,

क्रान्तिकारी कम्युनिस्ट पार्टीको भातृ सङ्गठन अखिल नेपाल जनसांस्कृतिक महासङ्घ अन्तरगत अखिल नेपाल ललितकला सङ्घका केन्द्रीय सहसंयाेजक खगेश्वर भण्डारीद्वारा रचना गरिएको अाजकाे गणतन्त्रको अवस्थाकाे कार्टुन चित्र ।

वास्तवमा नेपालमा सीमित उपलब्धिका रुपमा प्राप्त गणतन्त्र पनि एमसिसि मार्फत् साम्राज्यवाद तथा विसतारवादी हस्तक्षेपको सिकार भएको छ र यसरी सिकार हुनुमा वर्तमान सत्ताधारी संसदवादी सबै पार्टहरुकाे अात्मसमर्पणवादी चिन्तन र दलाली प्रवृत्ति मुख्य रहेकाे छ ।

कार्टुनिष्ट खगेश्वर भण्डारी