चिकित्सकहरुको शान्तिपूर्ण आन्दोलप्रति अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनव्दारा ऐक्यवद्धता जाहेर

चिकित्सकहरुको शान्तिपूर्ण आन्दोलप्रति अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनव्दारा ऐक्यवद्धता जाहेर

११ असोज काठमान्डौ ।
कवानपुर , लम्जुङ्ग पोखरा लगायत देशका विभिन्न स्थानमा रहेका अस्पतालमा कार्यरत चिकित्सकहरुमाथी कार्यस्थलमा नै केही अराजक समुहद्वारा संघातिक हमला भएको छ ।

उक्त घटनालाई लिएर चिकित्सक एवम् स्वास्थ्यकर्मिहरुले पेशागत हकहित , सुरक्षा तथा मर्यादा रक्षाका निमित्त अगाडि बढाएको शान्तिपूर्ण आन्दोलप्रति अखिल नेपाल जनस्वास्थ्यकर्मी संगठनले आन्दोलप्रति ऐक्यवद्धता जाहेर गदैृ निम्न वक्तव्य प्रकाशित गरेको छ :