क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाको एकता अधिबेशन प्रशिक्षण तथा बैठक सम्पन्न

क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाको एकता अधिबेशन प्रशिक्षण तथा बैठक सम्पन्न

रवि पाण्डेय
पाल्पा : क्रान्तिकारी कम्युनिस्ट पार्टी पाल्पाको एकता अधिबेशन प्रशिक्षण तथा बैठक विहीवार सम्पन्न भएको छ ।

अधिबेशनले दिग्दर्शनको संयोजकत्वमा १९ सदस्सीय जिल्ला संगठन समिति गठन गरेको हो । समितिको सहसंयोजकमा पदम रहनुभएको छ । कार्यक्रममा पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रदेश ईञ्चार्ज प्रमोदको प्रमुख आतिथ्यता, बिशेष अतिथि सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक समिर र अतिथिहरु महाधिबेशन आयोजक समिति सदस्य तथा जिल्ला ईन्चार्ज निमकला र गर्जन रहनुभएको थियो कार्यक्रमको अध्यक्षता केन्द्रीय सल्लाहकार समिति सदस्य मानध्वजले गर्नुभएको थियो ।