२३ असोज सिराहा ।
सिराहामा भूमिहीन सुकुम्वासीमाथि गरिएको चरम दमन र अत्याचार विरुद्ध क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल,सिराहाव्दारा एक प्रेस विज्ञप्ती प्रकाशित गरिएको छ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सिराहा जिल्ला संगठन समितिका संयोजक विश्वासव्दारा हस्ताक्षेरित प्रेस विज्ञप्तीको पूर्ण पाठ तल दिइएको छ :































