सर्लाही । नेकपा (क्रान्तिकारी माओवादी) सर्लाहीले जिल्लामा रहेका सुकुम्बासीहरुको समस्या समाधान गर्न जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय भूमि आयोगलाई ज्ञापन पत्र बुझाएका छन् ।
ठूलो संख्यामा सुकुम्बासीहरुको सहभागितमा उक्त ज्ञापन पत्र बुझाइएको थियो । ज्ञापन पत्रको कपी निम्न अनुसार छ ः