भाद्र २९ सूर्खेत ।
देउवा नेतृत्वको गठवन्धन सरकारले मिटिर ब्याज पीडितका माग प्रति दमनको सहरा लिएको छ । यसो गरेर यो सरकार गरीवमाराको पक्षमा का मगर्ने सरकार हो भन्ने प्रमाणित गरेको छ । सरकारको यस्तो दमनकारी कायृका विरुद्ध नेकपा(क्रानितकार िमाओवादी) समर्थित कर्णाली प्रदेश क्रान्तिकारी किसान महासंघ र क्रान्तिकारी ट्रेडयुनियन महासंघव्दारा मिटिर ब्याज पीडितका माग प्रति ऐक्यवद्धता जाहेर गर्दै निम्नलिखित एक प्रेस वक्तव्य प्रकाशित गरेका छन् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार