अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष इश्वर सिंह साउदव्दारा ललितपुर युनाइटेड स्कुलमा गरिएको दमनका विरुद्ध प्रेस विज्ञप्ति प्रकाशित

अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष इश्वर सिंह साउदव्दारा ललितपुर युनाइटेड स्कुलमा गरिएको दमनका विरुद्ध प्रेस विज्ञप्ति प्रकाशित

१७ असार ललिलपुर ।
ललितपुर युनाइटेड स्कुलमा केही समयदेखि नेकपा(क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकारी)ले त्यहाँ भए गरिएका वेथितिका विरुद्ध आवाज उठाउने क्रममा स्कुल प्रशासनले वेथितिका विरुद्ध आवाज उठाउने विद्याथीृहरुमाथि प्रहरीको आडमा दमन गर्ने कायका विरुद्ध अखिल (क्रान्तिकारी) जिल्ला अध्यक्ष इश्वर सिंह साउदव्दारा निम्न प्रेस विज्ञप्ति प्रकाशित गरिएको छ :