अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिव सूर्य कार्कीलाई साधारण सदस्यसमेत नरहने गरी तीन महिनाको लागि निलम्वन

अखिल(क्रान्तिकारी)का केन्द्रीय सचिव सूर्य कार्कीलाई साधारण सदस्यसमेत नरहने गरी तीन महिनाको लागि निलम्वन

२२ माघ काठमाडौं ।
नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल (क्रान्तिकरी)ले संगठनको हित विपरित गतिविधि गरेको आरोपमा संगठनका केन्द्रीय सचिव सूर्य कार्कीलाई तीन महिनाका लागि निलम्वन गरिएको जानकारी निम्न प्रेस विज्ञप्ति मार्फत गराइएको छ ।