संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमान्डौको प्रेस विज्ञप्ति

संयुक्त राजनीतिक दलित संघर्ष समिति काठमान्डौको प्रेस विज्ञप्ति

माघ २१ काठमान्डौ ।

नेपालको संबिधान २०७२ कार्यान्वयनपछि पनि ऐतिहासिक कालखण्डदेखि अन्यायको शिकारमा परेका नेपालका उत्पीडित जनताले मुक्तिको सास फेर्न पाउने आशा राखेका थिए तर नेपाली समाजमा हालसम्म पनि उनीहरुमाथिको उत्पीडन घटनुका बजाय त्यस प्रकारका अप्रिय् घटनाहरु घटिरहेका छन् । नेपाली समाजभित्र घटेका पछिल्लो घटना सम्बन्धमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले यही माघ १९ गते एक प्रेस विज्ञप्ति प्रकाशित गरी आफना भनाइहरु बहिर ल्याएको छ, जसलाई तल दिइएको छ ।