नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणव्दारा कमरेड के. बी. फुदुुङको निधनमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणव्दारा कमरेड के. बी. फुदुुङको निधनमा उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

माघ १८ काठमान्डौ ।

नेकपा (क्रान्तिकारी माओवादी)का पूूर्व केन्द्रीय समिति सदस्य कमरेड के. बी. फुदुुङको २०७८ माघ १६ गते राती हृदयघातका कारण आकस्मिक र असामयिक निधन भएको छ । पार्टीको केन्द्रीय समितिमा नरहे पनि उहाँ पार्टीका अन्य कतिपय महत्वपूर्ण जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम गर्दै आउनुभएको थियो । उहाँको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दैनेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणव्दारा आज एक श्रद्धाञ्जली—वक्तव्य प्रकाशित गरिएकोछ, जसको पूर्णपाठ तल दिइएको छ ः

thumbnail of Press-Statement-KB Phudung