माघ १८ काठमान्डौ ।

नेकपा (क्रान्तिकारी माओवादी)का पूूर्व केन्द्रीय समिति सदस्य कमरेड के. बी. फुदुुङको २०७८ माघ १६ गते राती हृदयघातका कारण आकस्मिक र असामयिक निधन भएको छ । पार्टीको केन्द्रीय समितिमा नरहे पनि उहाँ पार्टीका अन्य कतिपय महत्वपूर्ण जिम्मेवारीमा रहेर सक्रियतापूर्वक काम गर्दै आउनुभएको थियो । उहाँको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दैनेकपा (क्रान्तिकारी माओवादी)का महासचिव किरणव्दारा आज एक श्रद्धाञ्जली—वक्तव्य प्रकाशित गरिएकोछ, जसको पूर्णपाठ तल दिइएको छ ः

thumbnail of Press-Statement-KB Phudung

प्रतिक्रिया

सम्बन्धित खवर