त्रिचन्द्र क्याम्पसमा अखिल (क्रान्तिकारी)काे इकाई समिति गठन

त्रिचन्द्र क्याम्पसमा अखिल (क्रान्तिकारी)काे इकाई समिति गठन

काठमाडौं । अखिल (क्रान्तिकारी )ले त्रिचन्द्र बहुमुखी क्याम्पसमा मंगलबार परेकराज न्याैपानेकाे अध्यक्षतामा इकाई समिति गठन गरेकाे छ ।
अखिल (क्रान्तिकारी)की केन्द्रीय उपाध्यक्ष तथा ३ नम्बर प्रदेश संयाेजक शीलु न्याैपानेकाे प्रमुख उपस्थितमा भएकाे भेलाले उपाध्यक्षमा सुस्मिता चापागाईं , जनक जाेसी, पुष्पा न्याैपाने, सचिवमा अनुसा चाैधरी, सहसचिवमा प्रवेश निराैला, अाकृति बुढाथोकी , काेषाध्यक्षमा जयराम तिमल्सिनालाई चयन गरेकाे छ ।
नवगठित इकाई समितिका विधार्थी नेताहरुलाई उपाध्यक्ष न्याैपानेले सपथ ग्रहण गराउनु भएकाे थियाे ।