आस्विन ८ दैलेख ।
ने.क.पा.(क्रान्तिकारी माओवादी) वार्ड कमिटी भैरबी ६ दैलेखद्वारा एमसीसी सम्झौताको बिरोधमा कार्यक्रम सम्पन्न गरिएको छ ।

उक्त कार्यक्रमको प्रमुख अथिती पार्टी सिसिएम कृष्ण गुरुङले आफ्नो मन्तव्यमा एमसीसी सम्झौता सरकारको संस्थागत देशद्रोह भएको र नेपाली जनताका विरुघ साम्राज्यवादको यो एउटा अघोषित युद्धको घोषणा पनि हो भन्नू भएको थियो ।

सो क्रार्यक्रम संचालन पर्टी डि.सि.एम. प्रेमले गर्नु भएको थियो भने अन्य अतिथिबाट सम्बोधन पुर्ण.पन्तले गर्नु भएको थियो । वार्ड इन्चार्ज तेज गुरुङको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर