भाद्र ९ काठमान्डौ ।
शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारलेपेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धन (आन्तरिक तर्फ)मा प्रतिलिटर २–२ रुपैयाँको दरले र हवाइ इन्धन (अन्तर्राष्ट्रियतर्फ)मा १६ अमेरिकी डलर प्रतिकिलोलिटर र खाना पकाउने एल.पी. ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँले मूल्य बढाएको छ । यसरी जनताको ढाड सेक्ने गरी मूल्यृद्धि गर्ने कार्यको अखिल (क्रान्तिकारी) घोर निन्दा एवम् विरोध गर्दै एक प्रेश विज्ञप्तिमार्फत मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न सरकारसँग जोडदार मागगरेको छ । प्रेश विज्ञप्तिको पूर्णपाठ तल दिइएकोछ :
