श्रावण ११ काठमान्डौ
नेपाल कम्युनिस्ट पार्टी ( क्रन्तिकारी माओबादी)काठमाडौं जिल्ला सदस्य कम्रेड् ध्रुव क्षेत्री प्रति हार्दिक सम्मानका साथ भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ ।


आज ११ बजे पशुपति आर्यघाटमा नेकपा(क्रन्तिकारी माओबादी) पार्टीका पिबिएम कमरेड सागरको बिशेष उपस्थितिमा कमरेड धुर्वको पार्थिव शरीरलाई बिदाई गरियो ! जिल्ला पार्टीसंग सम्बद्ध सम्पूर्ण नेता, कार्यकर्ताहरुको व्यापक उपस्थितिका बीच उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरिएको थियो !

काठमान्डौ जिल्ला पार्टी सेक्रेटरीव्दारा शोकवक्तव्य पढेर सुनाइएको थियो । शोकवक्तव्यको पूर्णपाठ तल दिइएको छ:

प्रतिक्रिया

सम्बन्धित खवर