केन्द्रीय संयोजक इन्दीरा अधिकारीको उपस्थितिमा अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन उदयपुर जिल्ला समितिको गठन

केन्द्रीय संयोजक इन्दीरा अधिकारीको उपस्थितिमा अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठन उदयपुर जिल्ला समितिको गठन

श्रावण ११ उदयपुर ।
२०७८ श्रावण ११ गते (आज) अखिल नेपाल जनस्वास्थ्यकर्मि संगठनको केन्द्रीय संयोजक इन्दीरा अधिकारीको प्रमुख आतिथ्यतामा उदयपुर जिल्ला स्तरीय संगठनको निर्माण गरिएको जानकारी प्राप्त भएको छ ।
पुँजा गुप्ताको संयोजकत्वमा गठित उक्त उदयपुर जिल्ला स्तरीय संगठनको कार्यसमितिका सदस्यहरुमा क्रमस: सुनिल शाह,प्रज्वल राइर्, वविता चौधरी,सर्मिला चौधरी,सोना रार्इृ,अनिता घिमीरे, सुष्मीता चौधरी र रिता चौधरी गरी ९ सदस्यीय कार्यसमिति गठन भएको छ ।


उक्त कार्यसमितिलाई प्रमुख अतिथि इन्दीरा अधिकारीव्दारा बधाई र संक्षिप्त प्रशिक्षणात्मक मन्त्वय दिइएको थियो ।