असार १४ काठमान्डौ ।

केही दिनदेखि त्रिभुवन विश्वविद्यालयमा एम.फील र पी.एच.डी.को शुल्क वैज्ञानिक नभएको भन्दै ‘त्रिभुवन विश्वविद्यालय विद्यार्थी सङ्घर्ष समिति’को आयोजनामा विद्यार्थीहरुले प्रदर्शनसहित सङ्घर्षका कार्यक्रमहरु गरिरहेका छन् ।त्रिभुवन विश्वविद्यालय सङ्घर्ष समितिले आयोजना गरेका हरेक सङ्घर्षका कार्यक्रमप्रति अखिल(क्रान्तिकारी)को ऐक्यबद्धता जाहेर गर्दै निम्न प्रेस विज्ञप्ति प्रकाशित गरेको छ :

प्रतिक्रिया

सम्बन्धित खवर