जेठ २० काठमान्डौ ।

सरकारले “व्यापार घाटा कम गर्ने” भन्ने नाममा चुरे र तराई क्षेत्रमा भएका खानीजन्य र प्राकृतिक सम्पदा ढुङ्गा, बालुवा र गिट्टी निकासी गर्ने घोषणा गरेको छ । सरकारको यो एक अर्को राष्ट्रघाती कदमको सवत्र विरोध भइरहेको छ र यसै सन्दर्भलाई लिएर देजमो नेपालका अध्यक्ष सी.पी. गजुरेलव्दारा ढुङ्गा, गिट्टी, बालुवा, निकासी गर्ने सरकारको निर्णय तत्काल खारेज गर्न माग गर्दै एक प्रेस वक्तव्य प्रकाशित गरिएको छ ।

देजमो नेपालव्दारा प्रकाशित प्रेस वक्तव्यको पूर्ण पाठ तल दिइएको छ :

प्रेस वक्तव्य

प्रतिक्रिया

सम्बन्धित खवर