३ बैशाख सिराहा ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालको सिरहा जिल्ला सदस्य क. छेदी कामतीको सडक दुर्घटनाबाट असमायिक निधन भएको हुदा देजमो र समग्र पार्टी संगठनलाई ठूलो छती भएको छ । उहाँको पार्थिक शरिरलाइ नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश २ इन्चार्ज कृष्ण देब सिह र प्रदेश न. २ देजमो नेपाल इन्चार्ज रामनारायण सिहले झण्डा ओढाइ क. छेदी कामती प्रती भाबपुर्ण श्रद्धाञ्जली अर्पण गरिएकोछ ।


उहाँको पारिवारिक शोकको यस दु:खद घडीमा नेकपा (क्रान्तिकारी माओवादी) र देजमो नेपालले एक वक्तव्य मार्फत दिबगत क. छेदी कामती प्रती भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै सोकमग्न सम्पुर्ण परिवारजनमा गहिरो संवेदना प्रकट गर्दछ भनिएको छ ।
मिति:– २०७८/०१/०३ ( क्रान्तिकारी लाल सलाम )

प्रतिक्रिया

सम्बन्धित खवर