कार्तिक १९ काठमाडौँ,

अखिल नेपाल किसान महासङ्ग सिन्धुपाल्चोक जिल्ला समिति सदस्य तथा नेकपा(क्रान्तिकारी माओवादी)का इर्खु सेल सदस्य सिन्धुपाल्चोक चौसागढी नपा इर्खु निबासी क.चेत बाहादुर कार्कीको यही २०७७ कार्तिक १८गते सांझ ६ बजे ६५ बर्षको उमेरमा निधन भएको छ । उहाँ लामो समय देखि दमको रोगी हुनुहुन्थ्यो । उहाँ अत्यन्त मिलनसार देशभक्त क्रान्तिकारी किसान हुनुहुन्थ्यो । उहाँको मृत्युुले सिन्धुपाल्चोक पार्र्टीलाई मर्माहित बनाएको छ । उहाँप्रति हार्दिक भावपूर्ण श्रध्दान्जली अर्पण गर्दै सोकसन्तब्द परिवारजनप्रती हार्दिक संबेदना व्यक्त गर्दछौं ।
(नेकपा(क्रान्तिकारी माओवादी)
सिन्धुपाल्चोक

प्रतिक्रिया

सम्बन्धित खवर