आस्विन २, काठमान्डौ,
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका पूर्व केन्द्रीय सदस्य सुनसरी जिल्ला निवासी पशुपति आचार्यको निधनमा देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सी.पी. गजुरेलद्धारा श्रद्धाञ्जली व्यक्त गरिएको छ, जसको पूर्ण पाठ तल दिइएकोछ ः

हार्दिक श्रद्धाञ्जली
१ नम्बर प्रदेश सुनसरी जिल्ला निवासी पशुपति आचार्यको यहि २०७७ साल असोज १ गते ५३ वर्षको उमेरमा निधन भएको खवरले हामीलाई अत्यन्त दःुखित तुल्याएको छ । वहाँ एकजना सकृय वामपन्थीका साथै हाम्रो संगठनका पूर्व केन्द्रीय सदस्य हुनुहुन्थ्यो । उहाँको असामयिक निधन प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवार जनप्रति गहिरो समवेदना व्यक्त गर्दछौं ।

सी.पी. गजुरेल
अध्यक्ष

मिति २०७७ ०५ ०२

प्रतिक्रिया

सम्बन्धित खवर