विगत २४ घण्टामा नेपालमा ४ सय ६३ जना कोरोना संक्रमित थपिएको छ।

जस्मा १०५ जना महिला ३५८ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७७२ पुगेको छ । मन्त्रालयद्धारा नियमित पत्राकार सम्मेलनमा स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका हुन् ।

हार्दिक शुभकामना !

गत २४ घणटामा  १७९ जना डिस्चार्ज भएको जनाएको छ । रेड जोनमा हालसम्म ५१४ जना रहेका छन् ।

भने आज धनुष, महोत्तरी, डडेल्धुरा, दार्चुला, गोरखा, गुल्मी, खोटाङ, रौतहट, सर्लाही, सिन्धुपाल्चोकका एक महिला, कपिलबस्तु, धादिङ १ महिला, ललितपुर १ महिला, कास्कीका ५ महिला, नवलपरासी, बागलुङ, तनहुँ, म्यादी, रुपन्देही, पाल्पाका २ पुरुष, रुकुम पश्चिमका १ पुरुष, कैलाली  १ हजार ४७४ महिला ११२९८ पुरुष लगाएतका मानिसहरूमा काेराेना पुष्टि भएकाे मन्त्रालयले जनाएकाे छ ।

तीमध्ये हालसम्म ३,०१३ जना निको भएका छन् भने आइतवारसम्म २८ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयले जनाए अनुसार विगत २४ घण्टामा १७९ जना निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर