देजमो भक्तपुरद्वारा श्रद्धाञ्जली व्यक्त

देजमो भक्तपुरद्वारा श्रद्धाञ्जली व्यक्त


भक्तपुर । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल भक्तपुर जिल्ला संगठन समितिका सदस्य तथा क्रान्तिकारी युवा लीग, भक्तपुर जिल्ला समितिका अध्यक्ष राजु लोहलाका पिता गणेशकुमार लोहलाको दुःखद निधन भएको भन्दै मोर्चाले दिवंगत गणेशकुमार लोहलाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । २००६ साल बैशाख पत्र गते जन्म भएका लोहलाको २०७७ बैशाख १ गते निधन भएको थियो ।